समाचार

स्थानीय तहहरुलाई कार्य सम्पादनमा कठिनाई भएको छ ः बिशुन्के

प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले संघीय संरचना नयाँ अभ्यास भएको कारण देशभर नै केही अन्यौलता रहेको बताए ।  दैलेखका स्थानीय तहहरुसंग भेटघाटको क्रममा बिहिबार भगवतिमाई गाउँपालिकाको मुकाम बेस्तडा पुगेका सांसद बिशुन्केले संघ र प्रदेशले केही...

पुरा पढ्नुहोस
दैलेखका ११ तहमा गत वर्षकै ६ करोड बेरुजुअसुल गर्नेतर्फ स्थानीय सरकार मौन

दैलेखका स्थानीय तहमा आर्थिक वर्ष २०७४÷०७५ मा देखिएको ६ करोड बेरुजु उठाउने तर्फ ध्यानै नदिएका स्थानीय सरकारलाई यो वर्ष पनि करोडौं बेरुजु थपिने भएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार गतवर्षको ६ करोड...

पुरा पढ्नुहोस
अनुदानमा ओखरका विरुवा वितरण

जिल्लाको भगवतिमाई गाउँपालिकामा पहिलो पटक परीक्षणका लागि किसानलाई अनुदानमा ओखरका बिरुवा बितरण गरिएको छ । भवगतिमाई गाउँपालिका ग्रामिण जलस्रोत परियोजना तेस्रो चरणको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा पहिलो पटक अनुदानमा...

पुरा पढ्नुहोस
दैलेखको पश्चिम क्षेत्रमा प्राकृतिक प्रकोपभोकमारी बढ्ने सम्भावना ३५ करोडको क्षति

दैलेखको टाँठीकाँध गाउँपालिका वडा नं. २ की ६५ वर्षिया नान्दरी बि.क.का छोरा भारत छन् । घरमा बुहारी र २ वटा नाती नातिनी छन् । गहुँ बालि सेहार गर्न उनका छोरा घर आउने तयारी थियो...

पुरा पढ्नुहोस
छाउपडी मुक्त गाउँपालिका घोषणा हुँदै

मध्य तथा सुदुर पश्चिममा ब्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारण किशोरीहरुको ज्यान गइरहेको अबस्थामा जिल्लाको भगवतिमाई गाउँपालिकालाई छाउपडी मुक्त गाउँपालिका घोषणा हुने भएको छ । आफ्नो गाउँपालिकामा रहेको ७ वटै वडामा छाउ बस्नेहरुको तथ्याङ्क...

पुरा पढ्नुहोस
५० वर्ष पछिको सबैभन्दा ठूलो असिना पानी दैलेखको पश्चिम क्षेत्रका सबै वाली नष्ट

शुक्रवार राति परेको असिना पानीले दैलेखको पश्चिम क्षेत्रमा लगाएको गहँुबाली सँगै सबै तरकारी वाली नष्ट भएको छ । करिव ४० मिनेटसम्म लगातार परेको असिना पानीले गहुँबालीमा धेरै क्षती गरेको छ भने किसानहरुले लगाउन सुरु गरेको...

पुरा पढ्नुहोस
गत वर्षको लेखा परीक्षण चामुण्डाबिन्द्रासैनी नगरपालिकाको आन्तरिक नियन्त्रण पनि भद्रगोल

चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखको आर्थिक वर्ष २०७४ । ०७५ को लेखा परीक्षण प्रतिवेदन को पहिलो पृष्ठमै लेखिएको आन्तरिक नियन्त्रणमै अधिकाँस कुरा पूरा नभएर भद्रगोल अवस्थामा देखिएको छ । प्रतिवेदन भन्छ ः दरवन्दी अनुसार पदपूर्र्ति छैन्,...

पुरा पढ्नुहोस
अनुदान लिने सहकारी खोज्दै गाउँपालिका

जिल्लामा सहकारी दर्ता गर्ने होडबाजी चल्यो । रातारात आफन्तका नाममा एका एक सहकारी दर्ता गरे । तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईको पालामा विपन्न बर्गका नारिकहरुलाई सुपथ मूल्यका पसल स्थापना गरि सहज र सुलभ मूल्यमा खाद्य...

पुरा पढ्नुहोस
दिगो विकासका लागि उपभोक्ता समितिलाई तालिम

खानेपानी योजना सम्पन्न भएका र सम्पन्न हुन लागेको खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई खानेपानी योजनाको गुणस्तरीय र मर्मत सम्भारकर्तालाई दिगो योजना ब्यबस्थापन गर्नका लागि तालिम दिएको छ । परियोजना संचालन हुँदा योजना संचालन हुने र...

पुरा पढ्नुहोस
५६ उद्यमी तयार गर्दै महावु गाउँपालिका

दैलेखको महावु गाउँपालिकाले स्थानीय स्तरमै आगमी तीन महिनाभित्र ५६ वटा स्थानीय लघुउद्यमी उत्पादन गर्ने तयारी थालेको छ । महावु गाउँपालिकाको जंगलमा खेर गएको लोत्ताबाट निर्माण गरिने पहाडी कागजको स्थानीय स्तरमै प्रशोधन गर्ने, अल्लो प्रशोधन...

पुरा पढ्नुहोस